ड्याडि आज सरले मलाई बेस्सरि पिट्नु �ो ।
पक्कै पनि तैले चकचक गरिस होला ।
होईन ड्याडि म त चुपचाप सुतिराखेको थिएँ ।
भिखारि : हजुर केहि खाने कुरा पाईन्छ ?भित्रबाट : (श्रीमान) श्रीमती घरमा छैन ।
भिखारि : हजुर मलाई श्रीमती होईन खानेकुरा चाहिइको ।
मुन्द्रे : डाक्टर साव मलाई अनौठो रोग लाग्यो जब मेरि श्रीमतीले बोलेको केहि सुन्दिन । के भएको हो ?
डक्टर : यो दशै नजिकिएको बेलामा तपाईलाई रोग होईन भगवानको आशिर्वाद लागेको हो । चिन्ता नगर्नुस
ग्राहक : भाई एउटा जुस दिनुन ।
मुन्द्रे रियल जुस दिएछ ।
ग्राहक : भाई रियलमा त किरा छ भन्छनि यसबाट पनि किरा निस्कियो भने नि ?
मुन्द्रे : किराको छुट्टै पैसा लागछ ।
एकजना पुलिसको घरमा चोर आएछ उस्को श्रीमतिले श्रीमानलाई उठाउदै भनिछे छिटो उठेर चोर समाउनुस न चोर आयो ।
पुलिस निन्द्रामै हे...... सुत्न देन म अहिले ड्युटिमा छुईन के ।
ड्राईभर : मन्त्रि ज्यू पेट्रोल सकियो गाडि अब अघि बढ्न सक्दैन ।
मन्त्रि : अब गाडि अगाडि जान सक्दैन भने पछाडिनै फर्काउ न त ।
एकजना महिला कस्मेटिकमा गएर ए भाई मेरो बच्चालाई मछ्छेडले खाएर रातभर सुत्न दिँदैन केहि औषधि दुनुन ।
पसलेले क्रिमको सिसि दिएपछि । महलाले सोधिन भाई यो क्रिम बच्चालाई लगाईदिने कि मछ्छडलाई ।
जेलरले : तँ किन जेल आउनु परेको ?
चोर : सरकारसँग कम्पिटिसन भको थियो तेसैले ।
जेलर : कस्तो कम्पिटिसन ?
चोर : नोट छाप्ने कम्पिटिसन ।
अभिभावक : सर म त ईतिहाँस विषयमा कमजोर थिएँ मेरो छोरा कस्तो छ त ?
शिक्षक : तपाईँलाई पनि थाहै होला त अनि ईतिसहाँस जहिले पनि दोहोरिन्छ भनेर ।
No comments:
Post a Comment
THANK YOU FOR VISTING,IF YOU HAVE ANY SUGGESTION,QUESTION OR ANG THIHG YOU WANT TO TELL THEN PLEASE COMMENT HERE.