Tuesday, September 27, 2011

केटीहरु फकाउने सजिलो सुत्रहरु


तरीका 1

केटी लाई एकहोरो हेरिरहनुश्, जब उन्ले तपाईं लाई देख्छे अनि उन्लाई इशार गर्नुस कि उन्को गाला मा कै छ, अनी जब जब उनि आफ्नो गाला पुछ्न थाल्छिन अनि तपाईं ले फेरी इसारा गरेर भन्नुस कि त्यो गाला मा होईन अर्को गाल मा कै छ ।

तरीका 2

केटीहरु सँग त्यही बारेमा कुरा कानी गर्नुस जुन टपिक को कुरा कनी गर्दा केटी हरु खुशी हुन्छन्, यसो गर्द केटी हरु तपाईं सँग धेरै समय सम्म कुराकानी गरेर बस्छिन र तपाईंको मित्रता प्रेम मा परिणत हुन्छ्,

तरीका 3

मेरो एउटा साथीको १२ वटा गर्ल फ्रेन्ड छ, त्यो सबै फकाउन लाई जुन सुत्र प्रयोग गरेको थियो त्यो थियो :- "केटी सँग जहिले पनि उनैको बारेमा गफ गर्नुस " अनि उ सधै केटी हरु सँग उन्कै बारेमा मात्र कुरा गर्थियो अनि केटीहरु ..............बुझ्नुभयो.

तरीका 4

यदी कुनै केटी लाई पट्याउन चाह्नु हुन्छ भने, केटी को नजिक जाने कोसिश गर्नुस्, उस्को फ्लो गर्नुस उन्लाई एकहोरो हेरिरहनुस्, जब केटी ले थाहा पाउछे कि तपाईं ले उनलाई माया गर्नु हुन्छ, तर पनि फेरी केहि दिन सम्मा फ्लो गरिरह्नुस्, त्यसपछी उन्को फ्लो गर्न छोडी दिनुस्, अनि लास्ट त्यो केटी आफै तपाईं लाई खोज्दै आउने छिन
तरीका 5

तपाईंले माया गरेको केटी यदी ग्रुप मा बसेकी छे, जस्लाई तपाईं पट्याउन चाहनु हुन्छ भने उन्लए हेरिरहनुस एकहोरो हेरिरहनुश्, एसो गर्द उनि तपाईं सँग आकर्षित हुनेछिन्, 
तरीका 6 
सधैं केटी सँग आँखा जुधाएर कुरा गर्नुस्, यसो गर्दा केटी हरु इम्प्रेस हुन्छ्न।
 
तरीका 7
केटी हरु सँग जहिले पनि हसिलो भएर कुरा गर्ने गर्नुस्!
तरीका 8
केटी हरु को सहयोग को लागी जती बेला नि तयार हुनुस्!
तरीका 9
तपाईं ले मन पराउनु भएको केटी को जन्म दिन नोट गर्नुहोस् र उन्को जन्म दिन मा राम्रो गुलाफ को फुल गिफ्ट दिनु होस्!
तरीका 10
केटी हरु सँग कहिले पनि रिसाउने नगरनुश किन भने केटी हरु रिसहा प्रकार को केटा हरु मन पराउदैनन!
                                                            

No comments:

Post a Comment

THANK YOU FOR VISTING,IF YOU HAVE ANY SUGGESTION,QUESTION OR ANG THIHG YOU WANT TO TELL THEN PLEASE COMMENT HERE.

You might also like.

Related Posts Plugin for WordPress, Blogger...