Tuesday, September 6, 2011

Naya Purana jokes

१ . एउटा गधाले अर्को गधालाई आफ्नो दुख पोख्दै भन्छ...

पहिलो गधा : यार मेरो मालिकले मलाई सधैं कुट्ने गर्छ ।
दोश्रो गधा : त्यसो भए  भागेर जान त ! किन त्येसको मा बसिरको त अझै     ?
पहिलो गधा : भागेर त जान्थे तर यहाँ भबिस्य राम्रो देखेर भाग्न मन छैन यार !!!
 दोश्रो गधा : भबिस्य राम्रो छ रे तर कसरि ??

 पहिलो गधा : मालिकको एउटी राम्री छोरी छे अनि छोरीले कहिले काही  केही बदमासी गरे धेरै बदमासी गर्यौ भने ते रो  बिहे गधा सँग गरिदिन्छु भन्छ  बस !!यही आशामा बसेको छु यार....

2. लुटेरा + क्यासियर नानी..


. बैँक लुटी सकेर लुटेराहरुले बैँककि  क्यासियर नानीलाई पनि सँगै लान खोजेछन
क्यासियर नानी : यत्रो पैशा लुट्यौ ,अब मलाई किन साथै लान खोजेको ? मलाई छोडिदिनु न plz
लुटेराहरु : तिमीलाई नलगे यत्रो धेरै पैसा तिम्रो  boyfriend ले गन्छ त ?


4. बुढिको लागि सपिङ


 न्याधिश (चोर सँग) : तिमी के कारणले पक्राउ पर्यौ ?
चोर : एका बिहानै बुढिको लागि सपिङग गर्न जादा हजुर  ।
न्याधिश : यो त कुनै अपराध भएन त, अनि बिहान कति बजे तिर नि ?
चोर : हजुर एकाबिहानै ...पसल खुल्नु भन्दा अगाडि

....
...




५. कटरिना कैफसँग फोनमा कुरा...


 काले : आज मैले कटरिना कैफसँग फोनमा कुरा गरे नि यार !!
गोरे  : गफ नदे ... मलाई त विश्वाश लागेन ।
काले  : बिद्या नष्ट ..फोनमा कुरा गरेकै हो यार !!!
गोरे  : होर र !! अनी उनले के भनी त ???
काले : हाहाहह्हा ...के भन्नु नि ...रङग नम्बर... हाहाहह्हा


६.  श्रीमान त श्रीमती को कुरा

श्रीमती : सुन्नुहोश न हजुर, एउटा कुरा भनौ ?
श्रीमान : भन न नि पियारी के कुरो हो र ?
श्रीमती: हजुर रिसाउनु  त हुदैन नि ?
श्रीमान : रिसाउदिन, भन न पियारी ..
श्रीमती : कुट्ने पो हो कि ?
श्रीमान:  कुट्दिन.. कुट्दिन ... भन न के कुरा हो ?
श्रीमती: (डराउदै) ..म दुई जिउ कि यानी Pregnant छु

श्रीमान: ( खुशी हुँदै ) यो त खुशी को कुरा हो तर तिमी किन डराईरहेकी थियौ ?

श्रीमती: कलेजको टाइममा मैले यही कुरा बुवालाई   भन्दा यति   खेर धेरै गाली अनी कुटाइ खाएकि  थिए त्यसैले नि हजुर …



7. School And Teacher


 स्कुलको एउटा बिल्डिङग मा आगो लागेछ ।
स्कुलको सबै बच्चा टाढा बाट हेर्दै “ल अब स्कुल आउनु परेन” भन्दै खुशी भईरहेका थिए
तर त्यही बच्चाहरुको भिडमा एउटा बच्चा उदास थियो त्यो देखेर एउटा
टिचरले  सोधेछ :- बाबु तिमी किन उदास छौ ? अरु  सबै त खुशी भईराखेका  छन  त ! ?
बिथार्थी  :बिल्डिङग मा आगो लागेर के गर्नु सर तपाईं त जिउदै हुनुहुन्छ नि !!



8. जनावरको डाक्टर + पति


 बिरामी पति : मलाई जनावरको डाक्टरको मा लैजाउ ।
पत्नी : किन र ?
पति : सधैं बिहान भाले जस्तो उठ्छु, घोडा जस्तो कुदेर अफिस जान्छु, गधा जस्तो काम गर्छु, घर आएर कुकुर जस्तो सबैलाई भुक्छु र राती भैंसी सँग सुत्छु

9. माग्ने  + श्रीमती


माग्ने : ओ सुन्दरी, अन्धो छु , पाँच रुपयाँ दिनुहोस ।
पति.... पत्नी सँग :  देउ देउ, तिमीलाई सुन्दरी देख्ने यो अवस्य पनि अन्धो नै होला ।

10. प्रेमी + प्रेमीका


 प्रेमीका – तिमी बिहे पछि चुरोट पिउन छोड्छौ ?
प्रेमी – किन नछोड्नु अवश्य पनि छोड्छु ।
प्रेमीका – रक्सी र तास नि !
प्रेमी – त्यो पनि छोड्छु ।
प्रेमीका – अनि बिहे अघि चाँहि के के छोड्ने विचार गरेको छौ नि ?
प्रेमी – तिमीलाई !!!!

No comments:

Post a Comment

THANK YOU FOR VISTING,IF YOU HAVE ANY SUGGESTION,QUESTION OR ANG THIHG YOU WANT TO TELL THEN PLEASE COMMENT HERE.

You might also like.

Related Posts Plugin for WordPress, Blogger...